काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र कांग्रेसबीच भएको सात बुँदे सहमति सार्वजनिक गरेका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नयाँ सरकार गठनका लागि दुई दलबीच भएका सहमति सार्वजनिक गरेका हुन् । सत्ता पक्षकै सांसदहरुले दुई दलबीच भएका सहमति सार्वजनिक गर्न माग गरेका थिए। उनले सात वटा बुँदा के-के न लुकाइयो…