७ पुस २०८२, सोमबार | December 22, 2025

प्रधानमन्त्रीको आह्वानमा हुने त्रिपक्षीय छलफलमा दल र जेनजीबाट को को हुँदैछन् सहभागी ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको अह्वानमा आज हुने त्रिपक्षीय छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ः०० बजे हुने छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न प्रमुख राजनीतिक दलका पदाधिकारी एवं दोस्रो तहका नेताहरू सहभागी हुनुहुने भएको छ । निर्वाचनको माहोल बनाउने सन्दर्भमा पहिलोपटक हुन…