काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले सरकार संसद्प्रति जवाफदेही नभएको आरोप लगाउँदै आफ्नो पार्टीको विरोध कार्यक्रम निरन्तर जारी रहने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरू अनुपस्थित रहने प्रवृत्तिप्रति आपत्ति जनाए । संसद् जनताको आवाज र…