१७ चैत्र २०८२, मंगलबार | April 1, 2026

गुल्मीको भार्सेबाट बुटवल आउदै गरेको जीप पुर्तिघाटमा दुर्घटना हुँदा एक जनाको मृत्यु

बटवल । गुल्मीको भार्सेबाट बुटवलका लागि छुटेको डबल क्याप जीप पुर्तिघाटमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । सोमबार बिहान चन्द्रकोट गाउँपालिकाको भार्सेबाट बुटवलका लागि छुटेको डबल क्याप जीप गुल्मीको कालिगण्ड्की गाउँपालिका वडा नम्बर ४ पुर्तिघाटको ओकेङ भन्ने ठाउँमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । पुर्तिघाट…