१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

नारायणहिटी दरबार हत्याकाण्डको २३ वर्ष पूरा, तत्कालीन राजा विरेन्द्रको वंशनाश गराउने घटना अझै पनि रहस्यमै

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरि भएको दरबार हत्याकाण्डको आज २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते राति सवा ९ बजे राजदरबारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश विनाश भएको थियो । उक्त हत्याकाण्डमा तत्कालीन युवराज दीपेन्द्र शाहलाई मुख्य दोषी देखाइएको थियो तर जनमानसले अहिलेसम्म त्यसलाई पत्याएका…