१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

नेपालगन्जमा आज यसवर्षकै बढी गर्मी

नेपालगन्ज । नेपालगन्जमा आज यसवर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय, नेपालगन्जकी इञ्जार्च मीना शिवाकोटीले नेपालगन्जको अधिकतम तापक्रम ४२ दशमलव आठ रेकर्ड भएको जानकारी दिइन् । उक्त तापक्रम यो वर्ष गर्मी सुरु भएयताकै सबैभन्दा बढी भएको उनले बताइन् । “केही दिन अझै तापक्रम बढ्नसक्छ तर कति बढ्छ भन्न…