१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

पेट्रोलमा ७ रुपैयाँ मूल्य घट्यो, डिजेल र मट्टितेलमा ५ रुपैयाँ कटौती

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले बुधबार पठाएको नयाँ खरिद मूल्यअनुसार निगमले मूल्य समायोजना गरेको हो । समायोजित मूल्यअनुसार पेट्रोलमा ७ रुपैयाँ घटाइएको छ । यसैगरी डिजेलरमट्टितेल लिटरमा ५ रुपैयाँ घटाइएको छ । नयाँ मूल्य शनिबार मध्यरातदेखि लागू हुने छ । यसअघि पेट्रोल प्रतिलिटर १७८ रुपैयाँमा कारोबार…