२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

पेट्रोलमा ७ रुपैयाँ मूल्य घट्यो, डिजेल र मट्टितेलमा ५ रुपैयाँ कटौती



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

इन्डियन आयल कर्पोरेसन (आईओसी)ले बुधबार पठाएको नयाँ खरिद मूल्यअनुसार निगमले मूल्य समायोजना गरेको हो ।

समायोजित मूल्यअनुसार पेट्रोलमा ७ रुपैयाँ घटाइएको छ । यसैगरी डिजेलरमट्टितेल लिटरमा ५ रुपैयाँ घटाइएको छ । नयाँ मूल्य शनिबार मध्यरातदेखि लागू हुने छ ।

यसअघि पेट्रोल प्रतिलिटर १७८ रुपैयाँमा कारोबार हुँदै आएको थियो । अब पेट्रोल काठमाडौं उपत्यकामा १७१ रुपैयाँमा पाइनेछ । यसैगरी यसअघि डिजेलरमट्टितेलको मूल्य लिटरमा १५९ रुपैयाँ रहेकोमा अब १५४ रुपैयाँ पर्नेछ ।

 

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ८ : १८ बजे

बागमती किनारका सुकुम्बासी हटाउँदा कमजोरी भएको स्वीकार्दै गृहमन्त्री गुरुङद्वारा माफी

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले बागमती नदी किनारमा रहेका सुकुम्बासी

इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

बगदाद । इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा

प्रहरी हवल्दारमाथि धारिलो हतियार प्रहार

नेपालगन्ज । विद्यालयको जग्गा अतिक्रमण हटाउन गएको टोलिका एक प्रहरी

प्रधानमन्त्रीको सीमासम्बन्धी धारणा ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले यही जेठ

करको दर हेरफेर ‘राजद्रोह सरह’ हो : निश्कल राई

काठमाडौँ । नेपाली कांग्रेसका सांसद निश्कल राईले आर्थिक विधेयकमा करका