बुटवल । बुटवल उपमहानगरपालिकाले नेपालमै पहिलो पटक फरक फरक भाषा बोल्ने बुटवलबासीलाई अपनत्व प्रदान गर्ने गरि भाषागत बडापत्र जारी गरेको छ । उपमहानगरमा बसोबास गर्ने भाषागत जातीको संख्यात्मक अनुपातलाई गणना गर्दै पहिलो चरणमा ४ वटा भाषामा बडापत्र जारी गरेको हो । बुटवलमा बसोबास गर्ने जनसंख्यामा भाषागत दृष्टिकोणबाट सबैभन्दा बढी नेपाली(खसभाषा), दोस्रो स्थानमा थारु भाषा, तेस्रो स्थानमा…