१३ चैत्र २०८२, शुक्रबार | March 28, 2026

इच्छाराज तामाङ दम्पतीबाट पौने ३ अर्ब असुल्ने विषेश अदालतको फैसला, तामाङलाई ३ वर्ष कैद

काठमाडौं । विशेष अदालतले पूर्वसांसद एवं सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई सम्पत्ति शुद्धिकरणको मुद्दामा इच्छाराज तामाङविरुद्ध पौने २ अर्ब रुपैयाँ असुली र ३ वर्ष कैद सजायँ हुने फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङ र उनको श्रीमती विरुद्ध पौने ३ अर्ब रुपैयाँ जरिवाना हुनेगरी…