बुटवल । बुटवलमा सार्वजनिक क्षेत्रका घरटहरा हटाउने अभियान शुरु गरिएको छ । बुटवल उपमहानगरपालिकाले घरटहरा हटाएर पार्क र चौतारी निर्माण गरिने भन्दै आजबाट घरटहरा हटाउन सुरु गरेको हो । बुटवल उपमहानगरपालिकाले सार्वजनिक स्थलमा निर्माण भएका घरटहरा हटाउने अभियान अन्तर्गत हाटबजारलाईनबाट डोजर लगाएर अतिक्रमित स्थल हटाउन शुरु गरेको छ । सार्वजनिक स्थल अतिक्रमण गरी संरचना बनाएका…