बुटवल । नेकपा एमाले लुम्बिनि प्रदेशको बुटवलमा जारी प्रथम अधिवेशनमा गएराति नै सर्वसम्मत नेतृत्व चयन गर्न एमाले अध्यक्ष केपी ओलीले दिएको निर्देशन पालना नभएपछि नयाँ नेतृत्वलाई शपथ नखुवाई उनी काठमाडौं फर्केका छन् । उदघाटन समारोहको सम्बोधनमा हिजै बेलुका पदधिकारीहरुलाई बसेर नेतृत्व सहमतिमा टुङ्गाउन निर्देशन दिएपनि त्यसको पालना हुन नसकेपछि ओली पुनः सहमतिमा नेतृत्व चयन गर्न…