काठमाडौं । ललिता निवास परिसरको जग्गा हिनामिनामा संलग्न २९० जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसमेत चार पूर्वमन्त्री, बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, ६ पूर्वसचिवसहित २९० जना विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । आरोपिहरुमाथि संगठित अपराधको आरोप नभैै सरकारी…