१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका बालकृष्ण खाँण धरौटी तिरेर रिहा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण ३० लाख धरौटी तिरेर रिहा भएका छन् । पाटन उच्च अदालतले बिहीबार खाँणलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । खाँणले आज काठमाडौं जिल्ला अदालत पुगेर धरौटी वापतको रकम अनुसारको बैंक ग्यारेन्टी पेश गरेपछि रिहा भएका हुन् । उनी केन्द्रीय कारागार जगन्नाथदेवलमा…