२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना

बुटवल । बुटवल उपमहानगरपालिकाले २ वटा मासुपसललाई जरिवाना गरेको छ । शुक्रबार भएको अनुगमनका क्रममा खशीबोकाको भनेर बाख्रीको मासु बेच्ने गरेको र अनुमति नलिएको स्थानमा बध गर्ने गरेको भन्दै २ वटा मासुपसललाई १०-१० हजार रुपैयाँ जरिवाना गरेको हो । बुटवल पूरानो बसपार्क नजिकैको न्यु मेहेदी मासु पसल र बुटवल १ को पप्पु मासु पसलले मापदण्डविपरीत…