१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

सरकारले १२ कम्पनीलाई राख्यो कालोसूचीमा

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालय मातहत रहेको सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले १२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले सोमबार सूचना जारी गर्दै यी १२ कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । ती कम्पनीहरु एकदेखि तीन वर्षसम्म कालोसूचीमा परेका छन् । कालोसूचीमा पर्ने निर्माण कम्पनीहरुमा गोलबजार सिरहाको आदर्श कन्स्ट्रक्सन कम्पनी, पोखरा महानगरपालिका-८ कास्कीको…