११ चैत्र २०८२, बुधबार | March 26, 2026

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गरिँदै

काठमाडौं । छठ पर्व सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरिँदैछ । पूजाका लागि नदी, तलाउ किनारमा बनाइएका छठघाटमा ब्रतालुहरुले उदाउँदो सूर्यलाई अर्घ्य दिनेछन् । ३६ घण्टासम्म पानी समेत नखाई ब्रत बसिने यो पर्वमा अस्ताउँदो र उदाउँदो सूर्य देवतालाई अर्घ दिँदै छठी माताको पूजा आराधना गर्ने गरिन्छ । आइतबार साँझ ब्रतालु महिलाहरुले अस्ताउँदो सूर्यलाई…