काठमाडौं । काठमाडौं । दिवंगल सीता दाहाललाई उनका पति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र छोरीहरु रेनु र गंगाले दागबत्ती दिएका छन् । पशुपति आर्यघाटमा दागवत्ती दिनेक्रममा प्रचण्ड र छोरीहरु भावविह्वल बनेका छन् । दागवत्ती दिनुअघि दाहाललाई परिवारका अन्यसदस्यहरुले समेत अन्तिम श्रद्धान्जली अर्पण गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत…