११ चैत्र २०८२, बुधबार | March 25, 2026

आईसीसी टी-२० विश्वकप छनोट : आज नेपाल र मलेसिया आमने-सामने

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको दोस्रो खेलमा आज मलेसियासँग खेल्दैछ । खेल दिउँसो सवा १ बजे टीयू क्रिकेट मैदानमा हुनेछ । नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो । मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो । प्रमुख अलराउन्डर दीपेन्द्रसिंह…