बुटवल । ईलाका प्रशासन कार्यालय बुटवलले अर्कै व्यक्तिलाई आफ्नै सन्तान भनी नागरिकता दिन खोज्ने एक दम्पत्तीलाई नियन्त्रणमा लिइएको छ । आफ्नै सन्तान भनेर झुठा विवरण पेश गरी ३ जनालाई नागरिकता दिने प्रयास गरेको आरोपमा ईलाका प्रशासन कार्यालय बुटवलले ती दम्पत्तीलाई नियन्त्रणमा लिएको हो । बुटवल उपमहानगरपालिका-१ का ४३ वर्षीय रमेश कशौधन र ४२ वर्षीया सिता…