भरतपुर । नेकपा एमाले केपी शर्मा ओलीले नयाँ सरकार निर्माणका विषयमा नेपाली कांग्रेससँग कुरा नभएको बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै ओलीले सरकार गठनका विषयमा कांग्रेससँग कुनै कुरा नभएको बताएका हुन् । कांग्रेससँग आफूले पनि प्रस्ताव नगरेको र कांग्रेसले पनि आफूलाई प्रस्ताव नगरेको उनले बताए । पार्टीका दोस्रो तहका नेतामार्फत कुराकानी गरिएको भन्ने…