१० चैत्र २०८२, मंगलबार | March 24, 2026

गाजाको अस्पतालमा भएको हमलाको नेपालद्वारा निन्दा

काठमाडौं । नेपालले प्यालेस्टायनको गाजा क्षेत्रमा रहेको अस्पतालमाथि भएको मिसाइल हमलाको नेपालले निन्दा गरेको छ । बुधबार राति गाजाअल अहली अस्पतालमा इजरायलले मिसाइल आक्रमण गरी त्यहाँ आश्रय लिइरहेका सयौं प्यालेष्टायनी महिला र वालवच्चाको हत्या गरेको थियो । तर, इजरायलले सो आक्रमण आफुले नगरेको भन्दै इस्लामिक जेहादको मिसाइल प्रक्षेपण फेल हुँदा घटना भएको दाबी गरेको थियो…