६ पुस २०८२, आइतबार | December 21, 2025

प्रतिपक्षी दलको अवरोधका कारण संसद बैठक स्थगित

काठमाडौं । एमालेसहित प्रतिपक्षी दलको अवरोधका कारण संसद बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । बजेट संशोधन गरेर निर्णयार्थ प्रस्तुत गरिनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरुले अवरुद्ध गरेपछि प्रतिनिधिसभा बैठकलाई सभामुख देवराज घिमिरेले बुधबार नै बस्नेगरी १५ मिनेटका लागि स्थगित गरेका हुन् । एमाले, रास्वपा, राप्रपासहित प्रतिपक्षी दलहरुले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको भन्दै…