१० चैत्र २०८२, मंगलबार | March 24, 2026

प्रधानमन्त्रीको स्वास्थ्य सामान्य

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वास्थ्य अवस्था सामान्य रहेको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आज साँझ विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्डको अवस्था सामान्य रहेको जनाएको छ । प्रधानमन्त्री दाहाल आज दिउँसो छातीमा केही असहजता महसुस भएकाले स्वास्थ्य जाँचका लागि उक्त अस्पताल पुगेका थिए । हस्पिटलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्य जाँचका क्रममा…