६ पुस २०८२, आइतबार | December 22, 2025

कालिकोटमा जीप दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु

काठमाडौं । कालिकोटको शुभकालीका गाउँपालिका-६, चिसापानीस्थित बेहुली पानतडी सडकखण्डमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । शनिबार राति साढे ११ बजेको समयमा चौकी बजारबाट हाउडीतर्फ जाँदै गरेको लु १ च ८४९८ नम्बरको जीप सडकदेखि १५० मिटर तल खसेको कालिकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) जयश्वर रिमालले जानकारी दिए । दुर्घटनामा जीप चालक शुभकालीका गाउँपालिका-२ बस्ने…