१३ श्रावण २०८३, बुधबार | July 30, 2026

उद्योग मन्त्रालय नपाएपछि जनमत पार्टी भड्कियो, खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा

काठमाडौं । जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले राजीनामा दिएका छन् । पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाए पछि खानले मन्त्रीपदबाट राजीनामा दिएका हुन् । खानले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् । जनमत पार्टीले यसअघि पनि उद्योग मन्त्रालयको दाबी गर्दै आएको थियो । उद्योग मन्त्रालय नपाए दुई वटा मन्त्रालय…