बुटवल । बचतकर्ता, लगानीकर्ता र कर्मचारीको लाखौ रकम लिएर बेपत्ता भएका शाइन बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रकाश खनालको खोजी गर्न इलाका प्रहरी कार्यालय बुटवलले तदारकता नदेखाएको भन्दै बचतकर्ताहरु जिल्ला प्रहरी कार्यालय गुहार्न भैरहवा पुगेका छन् । बुटवलबाट सम्पर्क बिहिन भएका खनाल विदेश जाने हल्ला सुनेसँगै बचतकर्ताहरू उनालाई विदेशजानबाट रोक्न माग गर्दै जिल्ला प्रहरी कार्यालय गुहार्न…