७ पुस २०८२, सोमबार | December 22, 2025

आर्थिक समृद्धिका लागि राजनीतिक भन्दा माथि उठ्न उद्योगी व्यवसायीको प्रतिबद्धता

बुटवल । संज्ञान मिडिया प्रा.लिद्धारा संचालित खबरकुरा डटकमले तेस्रो वर्ष पुरा गरेर चौथो वर्ष प्रवेशको अवसरमा बुटवलमा बृहत अन्तरक्रिया कार्यक्रम गरेको छ । वार्षिकोत्सवको अवसरमा आयोजितक 'समृद्ध लुम्बिनी प्रदेश : बुटवल र मिडिया' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्राहरुले लुम्बिनीको विकासमा राजनितिक सोचभन्दा माथि उठ्नुपर्ने बताएका छन । उनीहरुले राजनीतिक सोँच भन्दा माथि उठेर प्रदेशको समृद्धिका…