काठमाडौं । आफ्नै पार्टिका एक नेतासँग वार्ता गर्न अर्का नेताको संयोजकत्वमा वार्ता समिति बनाएर एमालेले राजनीतिमा नयाँ शैलीको सुरुवात गरेको छ । एमाले सचिवालयको बैठकले आफ्नै पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावलसँग संवाद गर्न तीन सदस्यीय टोली गठन गरेर नयाँ शैलीको आरम्भ गरेको हो । शनिबार बसेको एमालेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा पूर्व…