काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेबी भण्डारीले प्रमाणीकरण नगरिदिएर निश्क्रिय भएको भनिएको नागरिकता विधेयकलाई सरकारले प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाउने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको विधेयक पुनः प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको बताइएको छ । बैठकले दुबै संसदले दुई पटक पारित गरिसकेको विधेयक प्रमाणीकरणका लागि…