८ चैत्र २०८२, आइतबार | March 22, 2026

समाजवादी मोर्चाले आज बुटवलमा सन्देशसभा गर्दै, प्रधानमन्त्री प्रचण्डसहित मोर्चाका प्रमुख नेताहरु सहभागी हुँदै

बुटवल । समाजवादी मोर्चा नेपालले आज बुटवलमा सन्देशसभा गर्दैछ । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज दिउँसो १ बजेबाट सभा सुरू हुने सभामा समाजवादी मोर्चा नेपालमा आवद्ध रहेका शीर्ष नेताहरुले सम्बोधन गर्ने जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य राजकिशोर साहले जानकारी दिए । सभामा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एकीकृत समाजवादीका अध्यक्ष तथा…