१३ श्रावण २०८३, बुधबार | July 30, 2026

जसपा अध्यक्ष उपेन्द्र यादवले गराए बारा-२ मा उम्मेदवारी दर्ता

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गराए बारा–२ मा उम्मेदवारी दर्ता गराएका छन् । जसपाकै रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि खाली भएको यस क्षेत्रमा अध्यक्ष यादवले उम्मेदवारी दर्ता गराएका हुन् । वैशाख १० मा हुने उपनिर्वाचनमा यस क्षेत्रमा सत्ता गठबन्धनका कांग्रेस माओवादी लगायतका दलले यादवलाई समर्थन गरेका छन् । कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालय रहेको…