८ पुस २०८२, मंगलबार | December 23, 2025

सचिव पाण्डेलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौ‌। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी आरोपमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । ठगी गरेको आरोपमा प्रहरीले बुधबार दिउँसो पक्राउ गरी अनुसन्धानका लागि १० दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंसँग अनुमति मागेको थियो । पाण्डे तत्कालीन गृहसचिव हुँदा यो प्रकरणमा सामेल भएको…