८ पुस २०८२, मंगलबार | December 23, 2025

‘पूर्ण प्रेस स्वतन्त्रताको उपयोग हुन सकेन’

काठमाडौं । नेपालको संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको ‘ग्यारेन्टी’ गरिएको भए पनि त्योअनुसार कानुनहरु बन्न नसक्दा अहिले पनि प्रेस स्वतन्त्रताको पूर्णरुपमा उपयोग गर्न नपाएको जानकारहरूले बताएका छन् । फ्रिडम फोरम नेपालले विश्व प्रेस स्वतन्त्रता दिवसमा अवसरमा आज आयोजना गरेको ‘प्रेस स्वतन्त्रताको अवस्था स् चुनौती’ विषयक अन्तरक्रियाका वक्ताहरूले पूर्ण प्रेस स्वतन्त्रताको उपयोग गर्न नपाएको बताइएका हुन् ।…