६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

ललिता निवास प्रकरणबारे बाबुरामले दिए सीआईबीलाई जवाफ

काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बहुचर्चित ललिता निवास प्रकरणबारे सीआईबीलाई जवाफ दिएका छन् । भट्टराईले आज सामाजिक सञ्जालमार्फत सीआईबीलाई आफुले जवाफ दिएको बताएका हुन् । आफ्नो नेतृत्वको मन्त्रिपरिषद्को निर्णय सम्बन्धमा उठेका प्रश्नहरूबारे सीआईबीलाई बयान दिएको उनले उल्लेख गरेका छन् । ललिता निवास प्रकरणबारे यसअघि आफुले बताउँदै आएको कुरा नै सीआईबीलाई बताएको उनले बताएका छन्…