काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भ्रष्टाचार नियन्त्रणमा नयाँ प्रविधि ‘ब्लकचेन टेक्नोलोजी’को प्रयोग हुनु पर्ने बताएका छन् । आइतबार १७ औँ राष्ट्रिय सूचना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वमा भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रयोग भएको नयाँ प्रविधिमा आधारित ‘ब्लकचेन टेक्नोलोजी’को अध्ययन गर्न आवश्यक रहेको बताएका हुन् । उनले भ्रष्टाचार नियन्त्रणका लागि सूचना लिने…