काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यवद्धि गरेको छ । निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले डिजेल र मट्टितेलमा एक्कैपटक १४ रुपैयाँ मूल्यवृद्धि गरेको हो । यसैगरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ मूल्यवृद्धि भएको छ । मूल्यवृद्धि सँगै अब प्रतिलिटर पेट्रोलको मूल्य १७८ रुपैयाँ पुगेको छ । यसैगरी मट्टितेलरडिजेलको मूल्य १६७ रुपैयाँ पुगेको छ । यसअघि…