६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

बुटवलमा उपमहानगरले तोक्यो विद्यालयको शुल्क, बढी असुले कारवाही (बर्गिकृत विद्यालयको विवरणसहित)

बुटवल । बुटवल उपमहानगरपालिकामा संचालनमा रहेका निजी तथा संस्थागत विद्यालयले अवदेखि उपमहानगरपालिकाले तोकेको शुल्कमा अध्यापन गराउनु पर्ने भएको छ । उपमहानगरले निजी तथा संस्थागत विद्यालयहरूले लिने शुल्क निर्धारण गरेसँगै ती बिद्यालयहरुले तोकेको शुल्क लिएर मात्र अध्यापन गराउनु पर्ने भएको हो । उपमहानगरपालिकाको कार्यपालिका बैठकले निजी विद्यालयहरूले अभिभावकबाट लिने मासिक शुल्क, भर्ना र बसको नयाँ भाडा…