बुटवल । पहिरोले अवरुद्ध भएको सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्ड एक तर्फिरुपमा खुलेको छ । राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउपालिका-३ स्थित निर्माणधिन सिद्धबाबा सुरुङमार्गको रिपमाथी पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । आज बिहान करिब पौने ८ बजेदेखि निर्माणधिन सिद्धबाबा सुरुङमार्गको रिपमाथी ठूलो ढुङ्गा सहितको पहिरो खसेकाले केहि समय सडक पूर्ण रुपमा अवरुद्ध…