५ चैत्र २०८२, बिहिबार | March 19, 2026

सुन तस्करी प्रकरणका थप एक अभियुक्त पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणका थप एक अभियुक्त पक्राउ परेका छन्। एक क्वीन्टल सुन तस्करी प्रकरणमा दोषि रहेको ठहर गर्दै राजश्व अनुसन्धान विभागले सुरेन्द्र तामाङलाई पक्राउ गरेको हो। उनीबारे थप विवरण केही पनि सार्वजनिक भएको छैन। योसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ। यसअघि भन्सारका कर्मचारी, एजेन्टसहित १६ जनालाई विभागको टोलीले पक्राउ गरेको…