५ चैत्र २०८२, बिहिबार | March 19, 2026

मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरिने

जनकपुरधाम । ६ जनाको ज्यान जानेगरी मंगलबार भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गनए छानबिन समिति गठन गरिने भएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको नाइनएनए–एमभी कलसाइन भएको हेलिकप्टर लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । उक्त हेलिकप्टरमा सवार सबै ६ जनाको मृत्यु भएको छ । सोही दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति…