४ चैत्र २०८२, बुधबार | March 19, 2026

कांग्रेस र एमालेसँग मोलमोलाइ गरेर सत्तादोहन गर्ने मात्र समाजवादी मोर्चाको आशय : डा. भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी मोर्चामा नरहनुको कारणवारे प्रस्टीकरण दिएका छन् । माधवकुमार नेपाल नेतृत्वमा समाजवादी मोर्चाको काम कारबाही अघि बढे लगतै भट्टराइले सो स्पष्टीकरण दिएका हुन । उनले आज समाजिक सञ्जालमा ट्वीट गर्दै पुराना शक्तिहरुमा वैचारिक-राजनीतिक विषयप्रतिको अरूची र अनिच्छा रहेको आरोप लगाएका छन् । उनले संसदीय अंकगणितलाई मात्र…