९ पुस २०८२, बुधबार | December 24, 2025

आइसिसी विश्वकप लिग-२ : यूएईले टस जितेर ब्याटिङ रोज्यो

काठमाडौं । आइसिसी विश्वकप लिग-२ को अन्तिम खेलमा यूएईले नेपालविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । त्रिभुवन विश्वविद्यालय, किर्तिपुरको खेल मैदानमा बिहान ९:३० बजेदेखी सुरु हुने खेलमा नेपालका लागि जीत अनिवार्य छ । यसअघि नेपालले युएईलाई दुई पटक पराजित गरिसकेको छ । यो खेल जितेमा नेपालले विश्वकपको विश्वस्तरको छनोटमा स्थान बनाउने छ । नेपालका सन्दीप…