काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा उम्मेदवार रहेकी जसपाकी प्रमिला कुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन् । यादवले पार्टीका अर्का नेता एवं उपराष्टपतिका उम्मेदवार रामसहाय यादवलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएकी हु्न । यादवले नाम फिर्ता लिएपनि निर्वाचन कार्यालयले भने उनीसहित चारै जना उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिसकेको छ । प्रमिला यादवले आज उम्मेदवारी फिर्ताको…