युएई । मगर संघ युएईले मगरहरुको राष्ट्रिय पर्व माघे सक्रान्ति विविध कार्यक्रमसहित भव्यताका साथ मनाउने भएको छ । ‘बालबालिका भविष्यका कर्णधार, शिक्षामा लगानी समाज रुपान्तरणको मुल आधार’ भन्ने मूल नारासहित युएईको बरदुबई स्थित याक एण्ड यति क्लब एभरेष्टमा विभिन्न साँस्कृतिक कार्यक्रमसहित मनाउने तयारी भएको हो । १४ जनवरी आइतबार हुने कार्यक्रममा नेपालका राष्ट्रिय कलाकारहरुका साथै…