१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

एनआरएन युकेको विवादले पीडितको नाममा उठेको १५ लाख रकम खातामै अड्कियो

बुटवल । एनआरएन युकेमा उत्पन्न विवादले पीडित परिवारका लागि उठाइएको रकम बैंक खातामै अलपत्र परेको छ । अध्ययनका लागि युके पुगेकी २१ वर्षीया सदीक्षा तामाङ बिरामी भई अस्पतालमै मृत्यु भएपछि उनको अन्त्यष्टीका लागि उठाइएको रकम बैंक खातामा खड्किँदा परिवारले सहयोग प्राप्न गर्न नसकेको हो । विभिन्न व्यक्ति तथा संघ संस्थाबाट उठाइएको रकम खाताबाट निकाल्न नपाउँदा…