मस्को । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपालमा लगानी भित्राउन रुसका गैरआवासीय नेपालीहरुलाई (एनआरएन) आग्रह गरेका छन् । रसियन सरकारको औपचारीक निमन्त्रणामा रुसको भ्रमणमा रहेका मन्त्री अथकले एनआरएनका पदाधिकारीहरुसँगको छलफलका क्रममा नेपालमा लगानी भित्राउन उनीहरुलाई आग्रह गरेका हुन् । रुस भ्रमणको अन्तिम दिन बिहिबार (आज) गैरआवासीय नेपाली संघ (एनआरएन) र नेपाली दुतावासद्धारा आयोजित विशेष…