२२ भदौ २०८३, सोमबार | September 7, 2026

‘जहाज बोलपत्र आह्वानसँगै कोरिया छनोटमा परेकोमा आशाको सञ्चार पैदा’

काठमाडौं । दक्षिण कोरियामा रोजगारी अनुमति प्रणाली ९इपिएस०मार्फत जान सबै प्रक्रिया पूरा गरी प्रतिक्षामा रहेका नेपाली कामदारमा पुनः एक पटक फेरि आशाको सञ्चार पैदा भएको छ । सरकारले वैदेशिक रोजगारीका लागि कोरिया लैजान हवाई जहाजका लागि बोलपत्र आह्वान गरेसँगै अन्योलपूर्ण अवस्थालाई चिर्नुका साथै राहत महसुस भएको इपिएस पासर सङ्घर्ष समितिका संयोजक अजय सोडारीले बताए ।…