१८ माघ २०८२, आइतबार | February 1, 2026

एनआरएन सुधार अभियानमा अवरोध प्रयास, महासचिव शर्मा विरुद्ध फर्जी उजुरी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई सुधार गर्ने अभियानको नेतृत्व गरेका महासचिव डा. हेम राज शर्माको पहलविरुद्ध एनआरएनसम्बद्ध केही व्यक्तिहरुले फर्जी उजुरी सुरु गरेको भेटिएको छ । महासचिवविरुद्ध अध्यक्ष पन्तलाई बुझाइएको भनिएको ६६ जनाको हस्ताक्षर फर्जी भएको हस्ताक्षरपत्रमा नाम रहेका व्यक्तिहरुले नै स्पष्ट पारेका छन् । विश्वभर छरिएर रहेका लाखौं गैरआवासीय नेपालीलाई अझै पनि…