लण्डन । विज्ञहरुले राज्यले प्राविधिक एवं व्यवसायिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) दोस्रो विश्व ज्ञान सम्मेलनका अवसरमा आयोजित प्राविधिक तथा व्यवसायीक शिक्षा विषयक कार्यक्रममा विभिन्न विद्याका विज्ञहरुले प्राविधिक तथा व्यवसायीक शिक्षामा जोड दिनुपर्ने बताएका हुन । प्राविधिक र व्यवसायिक शिक्षाले सम्मानजनक रोजगारी सिर्जना भई समग्र देश विकासमा समेत टेवा पुग्ने…